ओलीलाई नेपालको चेतावनी ! ‘अब गम्भिर परीणाम भोग्न तयार हुनुहोस’

इन्द्र रिजाल
फागुन २७, २०७५ मंगलबार १:३४:११

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले सिके राउतसँग भएको सहमतिका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दे उनले सहमतिका बारेमा बिभिन्न चर्चा परिचर्चा भईरहेको भन्दै यस बिषयमा प्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो स्पष्ट पार्नुपर्ने बताए ।
उनले भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा जुटदै बिखण्डनकारी गतिविधि त्याग गर्छु भनेर नै राउतलाई मुलधारमा ल्याईएको हुन सक्ने टिप्पणी गरे। नेता नेपालले सरकारलाई राउतले ढाँटेको हो भने उनी धोकेवाजको रुपमा दर्ज हुने जिकिर गरे । उनले अहिले नै राउतलाई मुलधारमा ल्याउने कसरत गर्नुपर्ने कुनै जरुरी नभएको समेत बताए ।
वरिष्ठ नेता नेपालले कसैले भनेर नेपाल राज्य नटुक्रने भन्दै बाहिर आएका कुरा भ्रम भएको बताए । यसअघि सोमबार नै सिके राउतसँगको सहमतिका बारेमा नेपालले निकट नेताहरुसंग गोप्य भेला गरेको स्रोतले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
फागुन १५, २०८१ बिहिबार
राराको होटेलमा आगलागी, चार भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च
फागुन १५, २०८१ बिहिबार
वनगाउँका एकसय घर तरकारी खेतीमा
फागुन १५, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १५, २०८१ बिहिबार
मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
फागुन १५, २०८१ बिहिबार