पूर्वराजा ज्ञानेन्द्र मध्यतराई भ्रमणमा, आज धुनषामा बास
इन्द्र रिजाल
फागुन २९, २०७५ बुधबार १६:३०:३
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यतराई भ्रमण बुधबार आजदेखि सुरु गरेका छन् । पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा सुधार आएपछि उनले रोकेको भ्रमण पुन अगाडि बढाएका हुन् ।
अस्वस्थ भएर मुमा बडामहारानी अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराई भ्रमण स्थगित भएको थियो । आज उनले धुनषाबाट भ्रमण सुरु गर्ने कार्यतालिका छ ।
आज जनकपुरमा बास बसेर बिहीबार सर्लाहीको मलङ्गवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने र जनकपुरमै बास बस्न फर्किने भ्रमण तालिका रहेको छ ।
त्यस्तै उनले चैत १ गते जानकी मन्दिरमा, २ गते उदयपुरको गाइघाट स्थित राधाकृष्ण मन्दिर र ३ गते सप्तरीको सखडा भगवतीको मन्दिरमा पुजापाठ एवं दर्शन गर्ने कार्य तालिका छन् ।
भ्रमणको क्रममा उनी राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरुसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे परामर्शसमेत गर्ने बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार