लगानी बोर्ड : १० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत
इन्द्र रिजाल
चैत १, २०७५ शनिबार ५:३३:५९
काठमाडौं । लगानी बोर्डले नेपालमै चार पाङ्ग्रे सवारी साधन एसेम्बलिङ गर्ने युनिट राख्ने प्रस्तावलाई स्वीकार गरेको छ।कोरियाको एक कम्पनीले १० अर्ब ५४ करोडमा यस्तो कम्पनी स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो।
यो कोरियन डेभलपर हो बैठकपछि बोर्डका सिईओ महाप्रसाद अधिकारीले भने, उसले चार पाङ्ग्रे भेइकल एसेम्बलिङ प्लान्ट निर्माण गर्न प्रस्ताव गरेको थियो।बोर्डले आज बसेको बैठकले उक्त कम्पनीको लगानी स्वीकृती दिएको हो।
कोरियाली कम्पनी मोट्रेक्सले बार्षिक २० हजार गाडी उत्पादन गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो। कार, जीप लगायतका ५० हजार गाडी उत्पादन गर्न सक्ने क्षमताको युनिट नेपालमा राख्न उक्त कम्पनीले प्रस्ताव गरेको थियो। उक्त कम्पनीले बुटवलमा कार प्लान्ट उत्पादनको युनिट राख्ने प्रस्ताव गरेको छ।
यसैबीच बोर्डले लगानी सम्मेलनमा सहभागि हुन चार सय विदेशी आउने टुङ्गो भएको जनाएको छ। सरकारले आउँदो चैत १५ र १६ गते राजधानीमा लगानी सम्मेलन आयोजना गरेको छ। बैठकले लगानी सम्मेलनमा ४५ वटा प्रोजेक्ट बोर्डको तर्फबाट प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यस्तै निजी क्षेत्रबाट १७ वटा प्रोजेक्ट प्रस्तुत गर्ने जनाएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
किन नेपाल भ्रमणमा आउँदैछन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ?
मंसिर १८, २०८१ मंगलबार
सुनको मूल्य तोलामा १ हजारले बढ्यो
मंसिर १८, २०८१ मंगलबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार