गुडिरहेको गाडीमा अचानक आगलागी
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १५:०:३५
कैलाली । कैलालीमा शुक्रबार बिहान गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । आज ७ बजेर ४० मिनेटमा कैलालीको अत्तरियामा गुडिरहेको गाडीमा अचानक आगो लागेको हो ।
अत्तरीया चौकमा यात्रु खोज्दै गरेको बा ४ ख ५८६८ को माइक्रोबसमा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय अगाडि रहेको सो माइक्रोबसमा आगलागी हुँदा मानविय क्षति भने भएको छैन ।
गाडीमा आगलागी भएको १० मिनेटमा आगो नियन्त्रणमा आइसकेको छ । गोदावरी नगरपालिकाको दमकलको मद्दतमा १० मिनेटभित्रै आगो नियन्त्रणमा आएको हो ।
धनगढीबाट नेपालगंज जादै गरेको उक्त गाडीलार्इ अत्तीरया चोकमा यात्रु खोज्न गाडी घुमाउन खोजीरहेका बेला अचानक आगो लागेको हो । आगलागीबाट गाडी करिब पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकरेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार