गणतन्त्रको पञ्चायतीकरण हुने क्रम तीव्र : महासचिव भुसाल
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १४:०:५८
२६ चैत, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले गणतन्त्रको पञ्चायतीकरण भइरहेको टिप्पणी गरेका छन् ।
आइतबार इलाममा सुरु भएको साहित्य महोत्सवमा ‘राजनीतिमा एजेण्डा कि अनुहार’ शीर्षक छलफलमा महासचिव भुसालले दलहरु जनताका एजेण्डाबाट विमुख भइसकेको बताउँदै गणतन्त्रलाई पश्चायती गर्ने क्रम तीव्र बनेको बताए ।
उनले तत्कालीन पञ्चायतले आफूलाई दरबारकरण गरेको बताउँदै अहिले गणतन्त्र पञ्चायतीकरण भइरहेको बताए । एजेन्डाविनाको अनुहार मुखुण्डोसिवाय केही नहुने बताउँदै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जनताबाट टाढा हुने क्रम बढेको बताए । पञ्चायतीकरणले जनतालाई थप समस्यामा पार्ने उनको भनाइ छ ।
उनी गएको प्रतिनिधिसभा चुनावका बेला एमाले छाडेर स्वतन्त्र बनेका भुसाल केही हप्ता पहिलेमात्र एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । पार्टीमा संस्थापक महासचिव रहेका बेदुराम भुसाललाई अध्यक्ष माधवकुमार नेपालले उपाध्यक्षमा बढुवा गरेर महासचिवको जिम्मेवारी उनलाई दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार