डडेल्धुरामा चरेस काराेबारीकाे अभियाेगमा ६० वर्षीय पुरुष पक्राउ
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १४:४७:२७
२६ चैत, डडेल्धुरा । यहाँ लागूऔषधसहित एक ६० वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा अमरगढी नगरपालिका–८ खनमडा गाउँका करनराज पाण्डेय रहेका छन् ।
खुद्र पसल व्यवसायी समेत रहेका पाण्डेयले सोही पसलबाट लागूऔषध (चरेस) को कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अभियुक्त पाण्डेयमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिएका छन् । पाण्डेयलाई आइतबार नै सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार