नक्कली फेसबुक आईडी बनाएर युवतीबाट लाखौं रुपैयाँ ठगी
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १७:२४:२५
२६ चैत, काठमाडौं । नक्कली फेसबुक आईडी बनाएर आफ्नै महिला साथीबाट ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पर्वतको मोदी गाउँपालिका–२ घर भएका २६ वर्षीय विश्व शर्मालाई पक्राउ गरेको हो ।
ृउनलाई शनिबार पवर्तबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले बताएका छन् ।
अभियुक्त शर्माले नक्कली आईडीबाट आफ्नै साथीलाई फ्रेण्ड रिक्वेस्ट पठाएर माया–प्रेमको जालमा पारी उक्त रकम ठगी गरेको अुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।
माया गरेको गरेर महिलाबाट पटकपटक गरी रकम पठाउन लगाएका थिए । तैपनि थप लाखौं रकम माग्ने क्रम नराेकिएपछि ठगीमा परेकाे आशंका युवती साइबर ब्यूरो पुगेर उजुरी दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सार छलेर सामान ल्याउने पिकअप भ्यानसहित चालक पक्राउ
पुष १८, २०८१ बिहिबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार