भारतमा कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार ११:२९:५४
२७ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु दर उकालो लागेको छ । भारतभरमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ । प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा दिल्लीमा ३ हजार ३०५ नमूना परीक्षणमा ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
महाराष्ट्रमा ७ सय ८८, बिहारमा ४२, हिमाञ्चलमा १ सय ३७ र राजस्थानमा १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमहरुल े जनाएका छन् ।
संक्रमितमध्ये ३८ प्रतिशतमा नयाँ भेरियन्ट एक्सबीबी वान सिक्टिन पाइएको छ । एक्सबीबी वान सिक्टिन नेपालमा पनि फेला परिसकेकाे अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार