मकवानपुरको बासामाडीबाट पेस्तोलसहित घलान पक्राउ
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १५:४१:५४
२७ चैत, काठमाडौं । मकवानपुरको बर्सामाडीमा पेस्तोलसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पदमपोखरी भोर्ले बस्ने अन्दाजी ४४ वर्षीय सुरेश घलान (सुमन) रहेको प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित पेट्रोलपम्म नजिक शंकास्पद अवस्थामा हिँडिरहेकाे पाइएपछि घलानलाई चेकजाँच गर्दा उनको साथमा रहेको झोलाबाट युएसए लेखिएको स्वचालित पेस्तोल बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
अभियुक्त घलानमाथि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ । घलानलाई साेमबार सार्वजनिक गरिएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार