किन गएनन् प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा बालकोट ?
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १५:२१:५९
३ वैशाख, काठमाडौं । संसदमा विचाराधिन रहेका विधेयकमाथि देखिएका विवादबारे सहमति खोज्न आइतबार डाकिएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भए । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओलीलाई सहज हुने गरी बैठक राखिएपछि सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले बालकोट नजाने निधो गरेका थिए । आजको बैठक पनि सभामुख देवराज घिमिरेके पहलमा राखिएको थियो ।
शनिबार नेकपा एमालेका अध्यक्ष ओली अस्वस्थ्य भएर स्थगित गरिएर प्रमुख तीन दलका तीन नेताको बैठक आज विहान ९ बजेको लागि राखिएको थियो । तर, दुई दलका दुई शीर्ष नेता नगएपछि बैठक आज पनि स्थगित भयो । यसअघिको पहिलो बैठक सभामुखको कार्यलय सिंहदरवारमा भएको थियो भने दोस्रो बैठक सभामुख घिमिरेले आफ्नै सरकारी निवास बालुवाटारमा राखेका थिए । उक्त बैठकम तीन नेता उपस्थित भएर विधेयकका विवादीत विषयमा सहमति खोज्ने प्रयास गरेका थिए ।
शनिवार सभामुदले ठाकेको बैठक पनी ओली अस्वस्थ्य भएपछि स्थगित गरिको थियो । ओलीलाई सन्चौ नभएपछि सभामुख घिमिरेले एमालेका अध्यक्ष ओलीकै निवासमा सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई बोलाएका थिए । उनले तीन नेतामा बालकोटबाट देखिएको तिक्तता मेटाउन दुई नेतालाई पनि बालकोटमा नै बोलाएका थिए । तर, बालकोटबाट जान प्रधानमन्त्रीले मन देखाएनन् भने देउवा एक्लै भएपछि नगएका हुन् । यसअघि शुत्रबारको बैठक पनि स्थगित भएकोथियो ।
बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका थिए । बालकोट पुग्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले बैठक नबस्ने जानकारी दिए । बैठकमा देउवा र प्रचण्ड नगएपछि संसदमा विचाराधीन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अगाडि बढ्नुपर्नेमा सत्तापक्ष नै गम्भीर नभएको आरोप एमालेले लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार