घलेम्दी हाइड्रोपावरले बोलायो साधारणसभा
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १६:१०:५३
३ वैशाख, काठमाडौं । घलेम्दी हाइड्रोपावरको नवौं वार्षिक साधारणसभा वैशाख १६ गते बस्ने भएको छ । सभामा कम्पनीले १ः२ अर्थात २०० प्रतिशत अनुपातमा हकप्रद शेयर जारी प्रस्ताव पेश हुनेछ ।
सांग्रिला ऊर्जा प्रा।लि। द्धारा प्रवद्र्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सञ्चालक समतिको निर्णयलाई कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि प्रस्तावित हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन वैशाख ६ गतेसम्म सेयरधनी कायम हुनुपर्छ । सभा, सासा ब्यांकेट नयाँबजार काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार
सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार