मिटरब्याज पिडितहरुको पत्रकार सम्मेलन [ फोटो फिचर ]
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १८:४२:५५
५ वैशाख, काठमाडौं । मिटरब्याज विरुद्धको संघर्षका क्रममा प्रहरीद्वारा भएको अमानवीय र दमनका बिषयमा शान्तिबाटिकामा आज पत्रकार सम्मेलन भएको छ । हिजो सोमबार दिउँसो पिडितहरु आन्दोलन गर्न बाहिर निस्कने क्रममा प्रहरीले शान्तिबाटिकाको गेटमै हस्तक्षेप गरेको मिटरब्याज पिडितहरुको गुनासो गरेका छन । पहिला प्रहरीले ढुङगा प्रहार गरेको एक पिडितले बताएका छन । पत्रकार सम्मेलनमा पिडित घाइतेहरु लगाएत सम्पुर्ण मिटरब्याजि पिडितहरुको उपस्थितिमा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
बैशाख २९, २०८१ शनिबार
ढकमक्क फुलेको बेगनबेली फूलले बसन्तमय तिलोत्तमा
बैशाख २९, २०८१ शनिबार
रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएपछि पाँच हजार जरिवाना
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
मकालु हिमाल चढेर फर्किएका शेर्पाको बाटैमा मृत्यु
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रविविरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार