२ सय २० युरिया मलसहित ३५ लाखको समान बरामद
नेपालबहस संवाददाता
बैशाख ९, २०८० शनिबार ११:२४:५१
९ बैशाख, चितवन । २ सय २० बोरा युरिया मलसहित पुर्वी नवलपरासीमा ३५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद भएको छ । प्रहरीले विभिन्न नाकाबाट लुकाएर ल्याएको सामान बरामद गेरको हो ।
नेपाल प्रहरीले विभिन्न स्थानवाट एकै दिन ३५ लाख बराबरको अबैध समान बरामद गरेको हो । बिभिन्न नाकावाट भन्सार छलेर ल्याइएको कस्मेटिक सामग्री, युरिया मल, लत्ताकपडा, मोबाइललगायतका सामाग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकका अनुसार महेन्द्र राजमार्गमा चेकिङका क्रममा २ सय २० बोरा युरिया मलसहित झन्डै ३५ लाख बराबरको समान बरामद गरिएको हो ।
उनका अनुसार बिलबीजक नभएका र भन्सार तिरेको कागजातसमेत नभएका ती समान जफत गरी त्रिवेणी भन्सार कार्यालयमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार