रणवीरसँग डराए इमोर्टल अश्वथामा निर्माता
नेपालबहस संवाददाता
बैशाख १०, २०८० आइतबार १६:३४:२९
१० वैशाख, मुम्बई । गत साता अभिनेता विकी कौशल फिल्म ‘द इमोर्टल अश्वथामा’मा अभिनय नगर्ने खबर बाहिरियो । विकीको प्रमुख भूमिका रहेको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ का निर्देशक आदित्य धरको महत्वकांक्षी फिल्म ‘द इमोर्टल अश्वथामा’मा विकीको स्थानमा रणवीर सिंहलाई अभिनय गराउने निर्माताको तयारी थियो ।
तर रणवीर अभिनित पछिल्ला फिल्महरु एक पछि अर्को गर्दै बक्सअफिसमा फ्लप साबित भएपछि निर्माताहरु झस्किएका छन् । महंगो बजेटमा निर्माण हुन लागेको फिल्म ‘द इमोर्टल अश्वथामा’ मा रणवीरलाई अभिनय गराउन सके उनको स्टारडमले दर्शकलाई बक्सअफिसमा तान्न सफल हुनेमा निर्माता ढुक्क थिए ।
यही बीचमा रणवीर अभिनित फिल्म ‘८३’, ‘जयेशभाइ जोरदार’ र ‘सर्कस’ जस्ता फिल्म प्रदर्शनमा आए । ती सबै फिल्म फ्लप सावित भए । निर्माण कम्पनी जियोज स्टुडियोले रणवीरलाई फिल्ममा अभिनय गराउने कुराकानी गरिरहँदा रणवीर अभिनित फिल्म फ्लप भएपछि उनलाई फिल्ममा लिनु अर्को आर्थिक जोखिम देखे ।
यहीकारण अहिले निर्माताहरु रणवीरको सट्टा दक्षिण भारतीय स्टारलाई अभिनय डराउने मुडमा छन् । उनीहरूले जुनीयर एनटीआर र अल्लू अर्जुन जस्ता स्टारलाई अभिनय गराउन चासो देखाएका छन् । ‘अहिलेको अवस्थामा साउथ स्टारलाई फिल्ममा लिनु फाइदा हुन्छ । किनकी उनीहरुलाई फिल्ममा लिँदा धेरै भाषामा फिल्म डब गराउनुपर्छ । जसको फाइदा निर्मातालाई हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार