नयाँ लोकदोहोरी गीत ‘तिम्रो गाउँमा आउदैछु’ सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १२:४३:५३
१२ वैशाख, काठमाडौं । गायक डिबी खड्काको नयाँ लोकदोहोरी गीत ‘तिम्रो गाउँमा आउदैछु’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायनमा खड्कालाई गायिका रचना रिमालले साथ दिएकी छन् ।
एक प्रेमजोडी बीच हुने माया प्रेम र सुख दुःखको कथा भनिएको गीतमा शंकर के.राईको शब्द छ । गायक खड्काकै संगीत रहेको गीतमा आगा लामाको एरेन्ज छ । गीतको भिडियो पनि बनेको छ ।
जसमा एक प्रेमी प्रेमीकोको गाउँ खोज्दै गएको कथा देखाउन खोजिएको छ । भिडियोमा गायक खड्काको अलवा सुस्मिता श्रेष्ठ, आशिका खड्का, सुमिना श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । पाल्चोकी बुक स्टेशनरीका प्रोपाइटर उद्धव नेपालले निर्माण गरेको भिडियोमा टंक केसीको छायांकन तथा एलपी पाण्डेको सम्पादन तथा निर्देशन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार