कथालयले ल्यायो एलन मस्कको संक्षिप्त बालजीवनी
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १३:१२:५०
१२ वैशाख, काठमाडौं । अनेक प्रयोग गर्न रुचाउने मस्कको चर्चा विश्वमै हरेक दिन भइरहेकै हुन्छ । यिनै अमेरिकी अर्बपति ४७ वर्षीय एलन मस्कको रोमाञ्चक बालजीवनीलाई कथालयले प्रकाशनमा ल्याएको छ ।
अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । जसको अंग्रेजी शीर्षक “The Guest From The Future” छ भने नेपाली भाषामा “भविष्यका पाहुना” रहेको छ । मूल लेखक लुसिने अलेक्सेनयन हुन् भने थोमस शाहिन्यानले चित्र बनाएका हुन् । नेपालीमा विमलकुमार सुवेदीले अनुवाद गरेको पुस्तकको सम्पादक भिक्टर प्रधान हुन् ।
पुस्तकमा एलन मस्क सानो छँदाका बानीव्यहोरा, पारिवारिक अवस्था, उनको सिकाइ प्रक्रिया, आफ्नो सपना र त्यसलाई साकार पार्न गरेको संघर्षका बारेमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार