धौलागिरि र अन्नपूर्ण आरोहणका लागि ८९ जनाले लिए अनुमति
झण्डै २ कराेड राेयल्टी संकलन
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १५:४४:५२
१४ वेशा, पोखरा । विश्वको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् ।
उनीहरु आधार शिविरमा पुगिसकेका छन् । हिमतपात जारी रहेका कारण अनुकुल मौसमको प्रतिक्षामा त्यही रोकिएको पर्यटन विभागले जनाएको छ ।
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौललागिरिको उचाई ८ हजार एक सय ६७ मिटर रहेको छ ।
विभागका अनुसार अहिलेसम्म यो सिजनमा आरोहणका लागि २४ पुरुष र ११ जना महिलाले अनुमति लिएका छन् । उनीहरुलाई सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा अनुमति दिइएको हो ।
उनीरुबाट मात्र ८१ लाख ५४ हजार एक सय ७० रपियाँ रोयल्टी जम्मा भइसकेको पर्यटन विभागले जनाएको छ । अहिले हिमपहिरो हटाएर बाटो बनाउने काममा शेर्पाहरु खटिरहेको बताएका छन् ।
यस्तै, म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आठ हजार ९१ मिटर अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि यस सिजनमा ५४ जनाले अनुमति लिएका छन् । आरोहीबाट एक करोड ४ लाख २६ हजार चार सय १० रुपियाँ रोयल्टी जम्मा भएको विभागको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार