लुम्बिनी प्रदेशसभा विपक्षीको विरोधपछि स्थगित
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १२:४५:९
१९ वैशाख, दाङ । लुम्बिनी प्रदेश सभाको मंगलबार बिहान ११ बजेदेखि सुरु भएको पहिलो अधिवेशनको दसौँ बैठकमा सूचारु हुन सकेको छैन । विपक्षी दलहरुको विरोधपछि सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि स्थगित गरेका छन् ।
आजको बैठकमा प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वास मत लिने कार्यसूची रहेको छ । तर विपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सदनमार्फत पेश गर्नुपर्ने माग राख्दै उठेर बैठक अपरोध गरेका छन् ।
चौधरी एमाले नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । नियुक्त हुनुपहिले एमालेले संवैधानिक व्यवस्थाबमोजिम सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमालेकै नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुख धर्तीसमक्ष दाबी पेस गरिएको थियो । तर घर्तीले २ भन्दा बढी दलको समर्थन पेस गरेका चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेपछि एमाले रुष्ट बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार