जिप्रका सर्लाहीमा आगलागी विद्युत सर्टबाट भएको निष्कर्ष
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १३:३०:२१
२० वैशाख, काठमाडौं । सर्लाही जिल्ला प्रशासन कार्यालयमा भएको आगलागी विद्युत सर्टबाट भएको निष्कर्ष निकालिएको छ । आगलागीबाट नागरिकता फाँटमा क्षति पुगेको छ । आगो निभाउन दमकलले पानी फ्याँक्दा राहदानी फाँटमा समेत क्षति पुगेको छ ।
आगलागीबाट फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
फाँटमा रहेको अन्य कागजात भने सुरक्षित रहेको उनले बताए । प्रहरी आगलागी घटना विद्युत तार जलेर भएको निष्कर्षमा पुगेको उनले बताए ।
वाइरिङको काम बधबार सकिने र सेवाग््राहीलाई बिहीबारबाट सेवा दिने सकिने उनको भनाइ छ । आगलागी मंगलबार बिहान ६ बजेतिर भएको पाइएको छ । कार्यालयबाट दिइने नागरिकता, राहदानी, राष्ट्रिय परिचय–पत्रलगायतको सेवा ठप्प छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार