तामाकोसीमा बेपत्ता युवक ४ दिनपछि मृत फेला
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १२:२७:४६
३१ वैशाख, काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो डुबेर बेपत्ता भएका २१ वर्षीयअनुज पौडेल मृत फेला परेका छन् ।
पौडेल यही वैशाख २७ गते मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएको ४ दिनपछि शनिबार पौडी खेलेको स्थानभन्दा तल निर्माणाधीन पक्की पुल नजिकै फेला परेको हो । सशस्त्र प्रहरी बल कुरिटारबाट आएको गोताखोरको सहयोगमा शव फेला परेको हो ।
शवको पहिचान गरिएपछि परिवारलाई बुझाइएको छ । एमालेनिकट अनेरास्ववियुको खाँडादेवी गाउँ कमिटीका सचिव समेत रहेका पौडेल ओर्भसियर पढदै थिए । पौडेल खाँडादेवी गाउँपालिका–४ कलचौडेका पौडेल साथीहरुसँग पौडी खेल्न गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार