राष्ट्र बैंकद्वारा कर्जाको ब्याज तिर्न ३ महिना समय थप
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १८:३७:४२
३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै कर्जाको ब्याज तिर्ने अवधि थप गरेको छ । एकीकृत निर्देशिका जारी गर्दै २०७९ चैत मसान्तसम्म असल वर्गमा वर्गीकरण भएका अल्पकालिन तथा चालु पुँजी प्रकृतीको कर्जाको ब्याज नियमित रहेको अवस्थामा आवश्यकतालाई र औचित्यको आधारमा कुनै हर्जना तथा शुल्क नलाग्ने गरी म्याद थप गरेको हो । कर्जाको ब्याजदर ७.५ प्रतिशत कायम गरिएको छ।
राष्ट्र बैंकले यस्तो कर्जाको ब्याज आउँदो असार मसान्तभित्र म्याद थप गर्न सकिने भनेको छ । बैंक तथा वित्तीय संस्थाले २०७८ भदौ ८ गते अघि जारी भएका ऋणपत्रलाई २०८० पुस मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने भएका छन् ।
‘बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड सम्मको अन्य सबै कर्जा प्रवाहमा आम्दानी विश्लेषण गरी ब्याजमा १० प्रतिशत रकम असुल गरी शर्त अनुसार कर्जाको पुनरतालिकीकरण र पुनर्संरचना गर्न सकिनेछ’ निर्देशिकामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार