सरकारको नीति तथा कार्यक्रम प्राण नभएको एमाले नेता भट्टराईको टिप्पणी
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १९:५४:५२
५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको कार्यक्रमको कार्यान्वयनमा जोड दिने बताएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री महतले इमान्दार भएर सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने र परिणाम आउने बताए ।
त्यस्तै रास्वपाका सभापति रवि लामिछानेले कुनै पनि कार्यक्रम कार्यान्वयन नभए कुनै अर्थ नरहने बताए । उनले सरकारले कार्यक्रममाथि बिरोध वा समर्थन भन्दा पनि कुन ढंगले कार्यान्वयन गर्छ भन्ने मुख्य कुरा भएको बताए ।
त्यस्तै एमाले नेता योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाइ प्राण नभएको संज्ञा दिए । नीति तथा कार्यक्रमले वर्तमानका समस्या सम्बोधन गर्ने ठोस आधार समात्न नसकेको र मुलुकको बिभिन्न चूनौति समाधान गर्न नसक्ने बताए ।
त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले कार्यान्वयनको अवस्थाका बारेमा प्रष्ट रुपमा नआएपनि नीतिगत र सैद्धान्तीक कुरा राम्रो भएको बताए । संसद र सरकार मिलेर कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार