कालापानी फिर्ता ल्याउँछौं भनेर नीति तथा कार्यक्रममै राख्नुपर्छ : सांसद केसी
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १४:३८:२७
७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अक्ष्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली भूमि कालापानी राष्ट्रियताको विषय भएको बताएका छन् । उनले सरकारले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्दै छलफलका क्रममा राष्ट्रियताको विषय महत्वसाथ नसमेटिएको भन्दै उनले गुनासो गरे ।
उनले नेपाली भूमि धेरै ठाउँमा छिमेकी मुलुक भारतले अतिक्रमण जारी राखेको बताए । उनले दार्चुलाको कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्नुपर्ने बताउँदै प्रधानमन्त्री निकट भविष्यमा हुन गइरहेको भारत भ्रमणमा यो कुरा जोडदार उठाउन उनले माग गरे ।
उनले नेपालले संघीयता थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले सरकारले संघीयता खारेजी नीति लिएको विषय नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव दिए ।
उनले एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रस्तुत भइसकेको नीति तथा कार्यक्रम फिर्ता हुन नसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार