मधेशबाट युवा नेताहरुको घोषणाः कांग्रेसलाई रुपान्तरण गरेरै छाडछौं
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १२:५४:२९
१२ जेठ, जनकपुर । नेपाली कांग्रेस रुपान्तरण अभियान आज मधेश प्रदेश, जनकपुरबाट शुभारम्भ भएको छ।
नेपाली कांग्रेस भित्र देखिएका कमीकमजोरी, विकृति विसङ्गतिको अन्त्य गर्दै पार्टीमा व्यापक सुधार, परिवर्तन र आमुल रुपान्तरणको लागि मेचीदेखि महाकालीसम्म सातै प्रदेशमा वृहत् भेला र अन्तरक्रिया गर्न सुरु गरिएको हो।
यो अभियानले समग्रमा नेपाली कांग्रेसलाई बलियो, सशक्त र सुद्दढ बनाउनुका साथै रुपान्तरण अभियानले पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने नेता गुरुराज घिमिरेले बताए ।
भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, देवराज चालिसे, लक्ष्मण लाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, राजेन्द्र अमात्य, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत उपस्थित छन्।
नरेन्द्र नेम्वाङ, भुपेन्द्र थापा, बंशीलाल तामाङ, उज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवी हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, नन्द नेम्वाङ लगायत पनि भेलामा उपस्थित छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार