नागरिकता विधेयक प्रमाकणीकरणबिरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, आठ प्रदर्शनकारी पक्राउ
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १५:४:२४
१७ जेठ, काठमाडौं । नागरिकता प्रमाणीकरण गरेको विरोधमा राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन भएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका आठ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले नागरिकता विधेयकको विरोधमा नाराबाजी गरेका थिए । कसको आयोजनामा विरोध प्रदर्शन गरिएको भन्ने कुरा खुलेको छैन । राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नेकपा एमाले, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका केही नेताले प्रक्रिया नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार