ब्रेकअपपछि पूर्व प्रेमीसँग रोमान्स गर्दै सारा
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १४:३७:३
२१ जेठ, मुम्बई । अभिनेत्री सारा अली खान हालका दिनमा आफ्नो रिलिज फिल्म ‘जरा हटके जरा बचके’बाट प्राप्त प्रतिक्रियामा रमाइरहेकी छन् । उनी चाँडै फिल्म ‘स्काई फोर्स’मा देखिँदैछिन् ।
यो फिल्ममा उनले पूर्व प्रेमी वीर पहाडियासँग रोमान्स गर्नेछिन् । दिनेश विजान र जियो स्टुडियो प्रोडक्सनको यो फिल्ममा पहाडियाको डेब्यू अभिनय रहनेछ ।
सन्दीप केवलानीको निर्देशनमा बनिरहेको फिल्ममा यसै महिनाबाट सुटिङ सुरु भएको थियो । अक्षय कुमारको समेत अभिनय रहेको फिल्मको तीन महिनामा विभिन्न स्थानमा सुटिङ हुनेछ । हाल फिल्मको सुटिङ लण्डनमा भइरहेको छ ।
केही समयअघि ‘कफि विथ करण’मा सारा र जान्हवीले दुई भाईसँग डेटिङ गरिरहेको कुरा खुलासा गरेका थिए । ती दुई भाई वीर र शिखर पहाडिया थिए । जान्हवी अहिले पनि शिखरसँग डेटमा छिन् । साराले भने केही समयअघि वीरसँग ब्रेकअप गरेकी थिइन् । फिल्म आगामी वर्ष रिलिज हुनेछ । वीर प्रख्यात व्यवसायी सञ्जय पहाडियाका छोरा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार