हलिउड स्टार ह्याङ्कका सबै फिल्म उत्कृष्ट किन भएनन् ?
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार २२:४:४६
२१ जेठ, एजेन्सी । हलिउड स्टार टम ह्याङ्कले आफूले अभिनय गरेका सबै फिल्म उत्कृष्ट नभएको बताएका छन् । उनले द न्यू योर्करलाई दिएको अन्तर्वार्तामा यो कुरा स्वीकारेका हुन् ।
‘यसलाई स्वीकार गरौं । हामी सबैले घृणा गर्ने खालका फिल्महरु हेरेका छौं । म पनि केही घृणा गर्ने फिल्ममा जोडिएको थिएँ । तपाईंले मेरा केही फिल्महरु हेर्नु भएको छ । तपाईंले ती फिल्मलाई घृणा गर्नुभएको छ’, उनले भनेका छन् ।
उनले फिल्मले मूल्यांकन कसरी गर्नुपर्छ भन्ने कुरालाई उल्लेख गर्दै फिल्म हेरेपछि आउने प्रतिक्रियालाई सामान्य रुपमा लिएर त्यसलाई नोट गर्न सक्नुपर्ने बताए । कसैले भन्नसक्छ ‘म घृणा गर्थे’ । अरु मानिसहरुले भन्न सक्छन्,‘मलाई लाग्छ यो शानदार छ’ । यी दुई बीचको कुरा सुन्दा वास्तवमा फिल्म चाहिँ कस्तो छ रु’, उनले भने ।
‘फिल्मको व्यावसायिक प्रदर्शन । किनभने यदि यसले पैसा कमाउँदैन भने तपाईंको करियर तपाईंले चाहेको भन्दा चाँडो टोस्ट हुनेछ । यो एक सत्य हो,’ उनले भने ।
टमले सन् १९४६ को होलिडे क्लासिक फिल्म ‘इट्स ए वन्डरफूल लाइफ’को उदाहरण दिएका छन् । यो फिल्म सुरुमा हलमा रिलिज भए पनि यसले लोकप्रियता भने टेलिभिजनमा प्रसारणपछि पाएको थियो ।
उनले अर्को उदाहरण उनकै लेखन, निर्देशन र अभिनय रहेको फिल्म ‘द्याट थिङ यु डू’लाई दिएका छन् । जुन फिल्म सन् १९९६ मा रिलिज भएको थियो । ‘मलाई त्यो फिल्म बनाउन मन लाग्यो’, उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार