संसद बैठकमा फेरि लफडा, सत्ता पक्ष र विपक्षी सांसदहरुबीच जुहारी
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १५:९:५७
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुबाट उठाएका प्रश्न र जानकारी माग गरिएका बारे जवाफ दिने क्रममा होहल्ला भएको छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकले गरेको सिफारिसमा आधारमा यही जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणिकरण गरेका नागरिकता विधयेकबारे उठेको प्रश्नको जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले नियामपत्ति जनाएका थिए । मुख्यगरी प्रमाणिकृत विधेयकबारे जवाफ दिने क्रममा एमालेका सांसद रघुजी पन्तले अघिल्लो संसदका पालाका राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक रोकेकाबारे चर्चा गर्न नपाइने भनेर नियामपत्ति जनाए ।
यसरी आपत्ति जनाएपति सत्तापक्षका सांसद रामहरि खतिवडा, विश्वप्रकाश शर्मालगायत सांसदहरुले प्रतिवाद गरेपछि जुहारी नै चलेको छ । प्रधानमन्त्रीले रोष्ट्रमबाट जवाफ दिने क्रममा एमालेका सांसदहरुले पटकपटक अवरोध पुर्याएका थिए ।
सांसद शर्माले सांसदहरुलाई प्रश्न उठाउन पाउने अधिकार भएजस्तै प्रधानमन्त्रीलाई आफूमाथि वा आफूले गरेका कामकारवाहीबारे उठेका प्रश्नको जवाफ दिन पाइने स्वतन्त्र र अधिकार रहने बताए । अहिले बैठक सूचारु भएको छ । प्रधानमन्त्री प्रचण्डले जवाफ दिने क्रम जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार