आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्री खुला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ११:५:४२
२४ जेठ, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले करिब साढे ५ हजार संस्थापक शेयर बिक्री खुला गरेको छ। कम्पनीका साविकका शेयरधनी कुष्णप्रसाद बस्यालले आफ्नो नाममा रहेको ५ हजार ४३४ कित्ता शेयर बिक्री गर्न संस्थामा निवेदन दिएअनुसार कम्पनीले उक्त शेयर बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयरमा विद्यमान संस्थापक सेयर धनीको पहिलो हक हुने हुँदा ३५ दिनभित्र इच्छुक शेयर धनीले उक्त सेयर खरिदका लागि निवेदन दिन सकिने कम्पनीले जनाएको छ।
संस्थाको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड, नारायण चौर नक्सालमा वा आरएसडीसी लघुवित्तको केन्द्रीय कार्यालय बुटलमा गई आवेदन दिन सकिनेछ। समीक्षा अवधिमा विद्यमान सेयरधनीबाट उक्त शेयर खरिदको लागि माग नभएमा सर्वसाधारणको लागि बिक्री खुला हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार