संघीय संसद अगाडी सहकारी पीडितहरुको प्रदर्शन
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १५:१२:२४
२५ जेठ, काठमाडौं । सहकारी पीडितहरुले संघीय संसद भवन अगाडि प्रदर्शन गरेका छन् । विभिन्न सहकारीमा राखेको आफ्नो पैसा नपाएका दर्जनाैं पीडितहरु संसद भवन घेराउ गर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।
गत शनिबारदेखि आन्दोलनमा रहेका सहकारी पीडितहरुले संसद भवन घेराउ गर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् । अहिले उनीहरूले संसद भवनअगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।
सहकारी पीडितहरुले सञ्चालकलाई कारबाहीको माग गर्दै त्यसको जिम्मा राष्ट्र बैंकले लिएर निगरानी गर्नुपर्ने माग राखेका छन् । सहकारीलाई जथाभावी लगानी गर्न दिन नहुनेसमेत उनीहरूको माग छ । आन्दोलनको नेतृत्व सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार