धादिङमा ४२ सय चौपाया लम्पी स्कीनबाट आक्रान्त
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १३:२६:३०
२६ जेठ, काठमाडौं । धादिङमा लम्पी स्किनबाट ४ हजार २ सय चौपाया आक्रान्त बनेका छन् । सरकारले रोग नियन्त्रणका लागि ठोस कार्यक्रम चलाउन नसकेको भन्दै सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
बुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले लम्पी स्किनबाट किसानका गाई, भैंसी बिरामी भएको र हजारौं मरिसकेको भन्दै रोग नियन्त्रणका कार्यक्रम तत्काल संचालन गर्न माग गरे ।
सिन्धुपाल्चोक, उदपुर, सिन्धुली, दाङ, सुर्खेत, कालीकोट, रुकुम, बझाङ लगायत ३ दर्जन जिल्लामा लम्पी स्किन फैलिएको पाइएको छ । हालसम्म ५ लाखभन्दा बढी चौपाया संक्रमित भएको तथ्यांकन बाहिर आएको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार