पर्यटन प्रवर्द्धन गर्न बुलेट यात्रा [ फोटोफिचर ]
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ११:३३:५९
१ असार, काठमाडौं । नेपाल को स्विट्जरल्यान्ड भनेर चिनिने दोलखाको जिरी को पर्यटन प्रवर्द्धन गर्न नेपाल बुलेट हाउस को आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोग मा ३ दिने जिरी घुम्न जाऔँ फिरिरि भन्ने मुल सन्देश का साथ बुलेट र्यालि को आज शुभारम्भ भएको छ ।
काठमाडौं देखि १८८ किमी दुरी मा रहेको जिरी आजै जिरी पुग्ने र जिरी नगरपालिकाले आजै स्वागत गर्ने नेपाल बुलेट हाउस का सञ्चालक रमेश कार्कीले जानकारी दिए । भोलि जिरी सेरो फेरो घुमेर र्यालि आइतबार मात्र फर्किने छ । जिरी घुम्न जाऔँ फिरिरि अभियान का अभियन्ता तथा पर्यटन प्रवर्द्धन मञ्च का अध्यक्ष लीला खड्काको अनुसार 'यो र्यालि ले जिरीको पर्यटन उकास्न ठूलो टेवा पुर्याउने र जिरी को नाम अहिले पहिला जस्तो नसुनिने भएका ले पनि यो कार्यक्रम मार्फत सबैलाई जानकारी दिन पनि आयोजना गरिएको हो। २० जना बुलेट राइडरहरु ३ दिने कार्यक्रम लाइ सफल पार्न आज बिहान काठमाडौं बाट जिरी तर्फ लागेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र पायो
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
पुष २९, २०८१ सोमबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार