नयाँ स्टक र ब्रोकर लाईसेन्सबारे छलफल गर्न बोलाइयो धितोपत्र बोर्डलाई
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १८:८:५१
३ असार, काठमाडौं । संसदको अर्थसमितिले नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुलाई नयाँ स्टक र ब्रोकर लाईसेन्सबारे छलफलका लागि बोलाएको छ । समितिले असार ५ गते बिहान ८ बजे बस्ने बैठकमा बोर्डका पदाधिकारीहरुसँग छलफल गर्न बोलाएको हो ।
‘नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्डबारे धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफल’ गरिने कार्यसूची तय गरिएको छ ।
बोर्डले विभिन्न कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको बेला छलफलमा बोलाइएको हो । लाइसेन्स वितरण प्रक्रियामा भ्रष्टाचार भएको र घराना वर्गको स्वार्थमा फाइदा पुग्ने गरी बोर्डले काम गरेको भन्दै लाईसेन्स दिने प्रक्रिया राेक्नुपर्ने कुरा संसद बैठकमा उठ्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार