भोलिको संसद बैठकमा परराष्ट, संचार र उर्जा मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुने
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १८:४६:१८
३ असार, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को विषयत मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि सांसदहरुले छलफल गरेका छन् ।
अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने जानकारी सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिएका छन् । उनले भोलिको बैठकमा परराष्ट्र, संचार तथा सूचना प्रविधि र ऊर्जा तथा सिंचाइ मन्त्रालयमाथि विनियोजित बजेटमा छलफल हुने जानकारी सदनमा दिएका छन् ।
आज कार्यसूचीबाट हटाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथिको छलफल भने यही असार ८ गते बस्ने बैठकमा छलफल हुने जानकारी दिए । मन्त्रालयको बजेट प्रतिवेदनमा कोशी प्रदेश र मधेश प्रदेशको नाम पुरानै उल्लेख भएपछि प्रतिपक्षीका सांसदहरुले विरोध गरेपछि सूचीबाट हटाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार