सोमबारको लागि फलफूल तथा तरकारीको मूल्य सूची सार्वजनिक
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १०:५५:१५
४ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार नेपाली गोलभेँडा (ठुलो) ३३ रूपैयाँ ६० पैसा, ठूलो गोलभेँडा (भारतीय) र तराई परवर ४५ रूपैयाँ, सानो गोलभेँडा (टनेल) ८ रूपैयाँ, रातो आलु ४४ रूपैयाँ, मुडेको रातो आलु ३९ रूपैयाँ ३३ पैसा, सेतो आलु ३४ रूपैयाँ, लोकल गोलभेँडा १०५ रूपैयाँ रहेको छ ।
यस्तै, लोकल बन्दा १२ रूपैयाँ ४० पैसा, स्थानीय काउली, सखर खण्ड, माल दह आँप र हरियो खुर्सानी ७५ रूपैयाँ, ज्यापु स्थानीय काउली ९६ रूपैयाँ ६७ पैसा, रातो मुला ३६ रूपैयाँ ६७ पैसा, लोकल सेतो मुला ९ रूपैयाँ ५० पैसा, लाम्चो भन्टा ३२ रूपैयाँ ५० पैसा तोकिएको छ ।
तने बोडी, लोकल परवर र लौका ५५ रूपैयाँ, मकै बोडी ४६ रूपैयाँ ६७ पैसा, लोकल घिउ सिमी २५ रूपैयाँ, हाइब्रीड घिउ सिमी ३६ रूपैयाँ ६७ पैसा, टाटे सिमी ९६ रूपैयाँ, भटमास कोशा ११० रूपैयाँ, तितो करेला ३४ रूपैयाँ, चिचिण्डो, घिरौला, स्कूस, डल्लो हरियो फर्सी र माछे हरियो खुर्सानी ३५ रूपैयाँ, झिगूनी ४३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।
यसैगरी, पाकेको फर्सी ४८ रूपैयाँ ३३ पैसा, लाम्चो हरियो फर्सी ३० रूपैयाँ, सलगम ७६ रूपैयाँ ६७ पैसा, भिण्डी र रातो बन्दा ६५ रूपैयाँ, सलगम ७६ रूपैयाँ ६७ पैसा, रायोको साग ३६ रूपैयाँ ६७ पैसा, पालूगो साग १०३ रूपैयाँ ३३ पैसा, मेथी, सौफ र चमसूरको साग १०५ रूपैयाँ, तोरीको साग २७ रूपैयाँ ५० पैसा, हरियो प्याँज ८६ रूपैयाँ ६७ पैसा, बकूला १५५ रूपैयाँ, कन्य च्याउ १५६ रूपैयाँ रहेको छ ।
यसैगरी, डल्ले च्याउ ३२४ रूपैयाँ, कुरीलो २८३ रूपैयाँ ३३ पैसा, न्यूरो ८६ रूपैयाँ ६७ पैसा, सजिवन ८५ रूपैयाँ, जिरीको साग ५६ रूपैयाँ ६७ पैसा, सेलरी १३५ रूपैयाँ, पार्सले २३५ रूपैयाँ, पुदीना १३५ रूपैयाँ, इमली १३६ रूपैयाँ ६७ पैसा, तोफु १०६ रूपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रूपैयाँ कायम गरिएको छ ।
उता फूजी स्याउ २९३ रूपैयाँ ३३ पैसा, केरा १६४ रूपैयाँ, अनार ४२५ रूपैयाँ, हरियो तरबुजा ४२ रूपैयाँ ५० पैसा, मौसम १९० रूपैयाँ, जुनार २१० रूपैयाँ, भुई कटहर प्रतिगोटा १९३ रूपैयाँ ३३ पैसा, रुख कटहर ७० रूपैयाँ, लोकल लिच्ची १३५ रूपैयाँमा किनबचे भइरहेको छ भने किवि र आभोकाडो ६५० रूपैयाँ, अदुवा ३१२ रूपैयाँ, अकबरे खुर्सानी १९० रूपैयाँ, भेडे खुर्सानी ५४ रूपैयाँ, हरियो लसुन ८६ रूपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन २३५ रूपैयाँ, नेपाली सुकेको लसुन १६५ रूपैयाँ, सुकेको छ्यापी १२६ रूपैयाँ ६७ पैसा, रहु माछा ३२१ रूपैयाँ ६७ पैसा, छडी र बचुवा माछा २५० रूपैयाँ र मुंगरी ताजा माछा ३३३ रूपैयाँ ३३ पैसा तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार