समाजवादी मोर्चा घोषणा, नेपाली विशेषताको समाजवाद प्राप्ति मुख्य उद्देश्य (घाेषणापत्र)
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १७:२:३७
४ असार, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), सत्तारुढ दल जसपा र एकीकृत समाजवादी तथा नेकपासहित ४ दल आवद्ध समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभाको हलमा मोर्चाको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड मुख्य वक्ता बनेका छन् ।
माेर्चाकाे मुख्य उद्देश्य नेपाली विशेषताको समाजवाद प्राप्ति रहेकाे ७ बुँदे घाेषणपत्र पनि जारी गरिएकाे छ ।
घोषणा कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपाका तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गरेका घाेषणापत्र सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार