समाजवादी मोर्चा घोषणा कार्यक्रममा नागरिकता विधेयकको चर्चा, मधेशी समुदाय भन्न यादवकाे आग्रह
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १७:२६:८
४ असार, काठमाडौं । सत्तारुढ जनता जनता समाजवादीका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले नागरिकताको मुद्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तारुढ जसपा, एकीकृत समाजवादी र सरकार बाहिर रहेका नेकपासहित ४ दल मिलेर गठित समाजवादी मोर्चा नेपालको काठमाडौंमा घोषणा कार्यक्रममा पनि महत्वसाथ उठाएका छन् ।
उनले मधेशमा लाखौं नागरिक नागरिकता पाउन नसकेर हैरानीमा रहेको बताउँदै नागरिकको हरेक अधिकार प्राप्तिका लागि मोर्चाको स्थापना गरिएको बताए । उनले मधेशमा नागरिकलाई मधेशी नभई मधेशी समुदाय भन्न समेत आग्रह गरे ।
उनले
मोर्चाको घोषणा हुनु पहिल्यै केही मान्छेमा डर पसेको पाइएको भन्दै मोर्चासँग कोही त्रसित नहुन समेत आग्रह गरे । उनले नेपालको संविधानले समाजवादको परिकल्पना गरेको स्मरण गर्दै मोर्चाले नेपाली विशेषताको समाजवाद हासिलका लागि राजनीतिक गतिविधि गर्ने स्पष्ट पारे ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट गएको जेठ १७ मा प्रमाणिकरण भई १९ गते नेपाल राजपत्रमा प्रकाशित भएर बनेको नागिरकता ऐन सर्वोच्च अदालतमा परेको मुद्दामा भएको आदेशका कारण कार्यान्वयनमा रोक लागेको छ । मुद्दाको अन्तिम सुनुवाइ हुने क्रममा रहेको छ । नागरिकता पाउनुपर्ने भन्दै काठमाडौंमा मधेश प्रदेशका युवाहरु आन्दोलन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार