लम्पी स्किन रोगविरुद्ध तत्काल औषधी उप्लब्ध गराउन संसदमा माग
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १२:५८:४१
६ असार, काठमाडौं । पशु चौपायामा महामारी फैलिइरहेको लम्पी स्किन रोगले महामारी फैलिने क्रम तीव्र बनेको भन्दै रोगविरुद्ध औषधि उप्लब्ध गराउन सरकार सांसदहरुले माग गरेका छन् ।
बुधबार जारी प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डुल शेर्पाले लम्पी स्किन रोगविरुद्ध तत्काल औषधी र भ्याक्सिन उप्लब्ध गराउन माग गरे ।
हुम्लामा पनि लम्पी स्किनले महामारीको रुप लिएको र सयौं पशु चौपाया मरेको जानकारी दिए । निजी क्षेत्रका कम्पनीले रोगविरुद्ध भ्याक्सिन ल्याएको दाबी गरेपनि सरकार भने मौन बसेको छ ।
देशका ७४ जिल्लामा लम्पी स्किन फैलिइसकेको र यसबाट १० हजार भन्दा बढी पशु मरिसकेको अवस्था छ ।
यस्तै, सांसद जुलीकुमारी महताेले लम्पी स्किनविरूद्ध औषधि तुरून्त उप्लब्ध गराउन माग गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
अध्ययन समितिले भन्यो, चिकित्सकको तलब डेढ लाखदेखि २ लाख ५० हजारसम्म बनाउनुपर्छ
पुष २९, २०८१ सोमबार
नवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार