मिटरब्याजी पनि माइतीघर मण्डलामा धर्ना [ फोटोफिचर ]
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १३:१३:५४
६ असार, काठमाडौं । सरकारले मिटरब्याजीहरुमाथि अनुचित कारोबारी कसुरमा कारवाही गर्ने तयारी गरिरहेको बेला मिटरब्याजीहरु चर्को ब्याजमा ऋण प्रवाह गर्न पाउनुपर्ने भन्दै प्रदर्शर्न सुरु गरेका छन् ।
उनीहरु बुधबार माइतीघर मण्डलामा लेनदेन सहज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा महिला, पुरुषहरु सहभागी छन् । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको नेतृत्वमा आन्दोलनपछि धर्नामा बसेका छन् ।
उनीहरुले मुख्यगरी सरकारले मिटरब्याजीहरुलाई कारवाही गर्न ‘मिटरब्याज (अनुचित लेनदेन) जाँचबुझ आयोग अध्यादेश २०८०’ जारी गरेर जनकपुरधाममा आयोगको मुख्यालय स्थापना गरिसकेको छ । आयोगले मिटरब्याजी पीडितहरुबाट लिखित उजुरी लिएर अध्ययन गरिरहेको छ ।
यसअघि महिनौंसम्म मिटरब्याजी पीडितहरुले मिटरब्याजीले ५० हजार ऋणलाई २० लाखसम्म पुर्याएर ठगी गरेको र घरबास उठाएको भन्दै कारवाहीका लागि माइतीघर मण्डलामा धर्ना र आन्दोलन गरेका थिए । योपटक भने मिटरब्याजीहरु नै अध्यादेश खारेजीको माग गर्दै काठमाडौंका सडकमा आइपुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा थारू समुदायले मनाए माघीः फोटोफिचर
माघ १, २०८१ मंगलबार
कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मनग्य आम्दानी गर्दै राजेन्द्र
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार