चीनको एक रेष्टुरेन्टमा बिष्फोट हुदाँ ३१ को मृत्यु
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १०:३६:६
७ असार, एजेन्सी । चीनको यिनचुआन शहरको एक रेष्टुरेण्टमा बुधबार राति विष्फोट भएको छ । याे विष्फोटमा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ भने झन्डै एक दर्जन व्यक्ति घाइते भएका छन ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास चुहावटका कारण उक्त विस्फोट भएको हो । सो विष्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटना हुँदा उक्त क्षेत्रमा भीड लागेको थियो । यहाँ ड्र्यागन बोट फेस्टिभलको तयारी चलिरहेको थियो । यिनचुआन शहरको निङ्जिया नामक स्वायत्त प्रान्तको राजधानी हो। यस प्रदेशको जनसंख्या ६८ लाख छ । यी मध्ये ६५ प्रतिशत मुस्लिम रहेका छन्।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले दुर्घटनापछि केही तस्विर सार्वजनिक गरेको छ । आगो निभाएपछि घटनास्थलमा दमकलका गाडीहरू देखिन्छन् । फायर फाइटरहरूले पनि घाइतेहरूलाई एम्बुलेन्समा लैजाँदै गरेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार