बजेटको मुख्य उद्देश्य चालु खर्च कटौतीमा जोड दिने हुनुपर्छ : देवेन्द्र पौडेल
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार ११:३१:२०
१० असार, काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले सरकारले आगाामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत वार्षिक आयत व्ययको बजेत साधारण खर्च कटौतीमा जोड दिनुपर्ने बताएका छन् ।
उपराष्टन्पति कार्यालयम र मन्त्रालयगत विनियोजित शीर्षकमाथि छलफलमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आइतबारकाे बैठकमा बजेटको मुख्य उद्देश्य साधारण खर्च कटौती हुनुपर्ने बताएका छन् । उनले कृषि र उद्याेग संचालनबारे साेच्नुपर्ने बताए ।
उनले पूँजीगत खर्चमा वृद्धि गर्नेबारे सरकारले गम्भीर भएर सोच्न र प्रशासनिक खर्च कटौतीमा ध्यान सुझाव दिए । उनले उपराष्ट्रपति कार्यालयको औचित्यबारे नयाँ शिराबाट सोच्नुपर्ने बेला आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार