बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार ११:५०:२०
१३ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम् मूल्य ११०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४३, घिउ सिमी लोकल ८०, कुरीलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ६० रूपैयाँ , आलु रातो ४४, नेपाली गोलभेँडा ठूलो ४५, टनेल गोलभेँडा सानो १२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २८० रूपैयाँ , ब्रोकाउली ६०, कागती १५० रूपैयाँ,तोरीको साग रू ४०, न्यूरो ७० रूपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रूपैयाँ ,लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १३०, अनार ४०० रूपैयाँ, एभोकाडो ६०० रूपैयाँ, अंगुर कालो ५८०,हरियो खुर्सानी अकबरे १२० रूपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुंगरी) ३२० रूपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनियाँ १५०, लोकल लीच्ची ९०, खुर्सानी सुकेको ४५०, लसुन १६०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार