विनियोजन विधेयकमाथिको दफावार छलफल सकियो
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १३:४१:५६
१३ असार, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि जेठ १५ मा प्रस्तुत गरेको वार्षिक बजेटअन्तर्गत विभिन्न मन्त्रालय र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगको कार्यालयमाथि विनियोजित बजेटसम्बन्धी विनियोजन विधेयकमाथिको दफावार छलफल सकिएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगको कार्यालयमाथि विनियोजित बजेट शीर्षकमाथि प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिएका छन् । दफावार छलफलका क्रम आज अन्तिम हो । योसँगै विनियोजन विधेयकमाथिको चलफल सकिएको जानकारी सभामुख देवराज घिमिरेले जानकारी दिए ।
अहिले विधेयकहरुमाथि परेको खर्च कटाैतीकाे प्रस्तावलाई सदनमा निर्णायर्थ पेस गर्ने क्रम चलिरहेको छ । सांसद भगवती चौधरी, प्रेम सुवाल, बसन्त नेम्वाङ, कृष्णगाेपाल श्रेष्ठ, सुमना श्रेष्ठ, लिलानाथ श्रेष्ठ र दामोदर भण्डारीले राखेका विरोधकोे सूचना प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । आव बजेटलाई आजैका बैठकमा पारितका लागि पेस हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार