‘विनियोजन विधेयक २०८०’ लाई पारितको घोषणापछि पनि सभामुखले लगे भोटिङमा
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १६:४६:०
१३ असार, काठमाडौं । सरकारले जारी बजेटअधिवेशनअन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठकमा पारितका लागि पेस गरेको ‘विनियोजन विधेयक २०८०’ बहुमतले पारित भएको घोषणा गरेपनि विपक्षी दलको मागपछि सभामुख देवराज घिमिरेले मत विभाजन अर्थात भोटिङमा लगेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पारितका लागि पेस गरेका विधेयकलाई घिमिरेले ध्वनि मतका आधारमा ‘हुन्छड वा ‘हुन्न’ भन्ने विधिबाट निर्णायर्थ प्र्रस्तुत गरेका थिए । प्रस्तुत गर्दा हुन्छ भन्ने अर्थात सत्ता पक्षका सांदहरुले हात उठाउँदा बहुमतले पारित भएको घोषणा गरे ।
तर प्रमुख प्रतिपक्षी एमालेका सचेतक महेश बर्तौलाले विधेयकका पक्षमा हात उठेका सदस्य संख्याप्रति आशंका भएको भन्दै मतविभाजनको माध्यमबाट विधेयकको टुंगो लगाउन माग गरे । सोही अनुसारा सभामुख घिमिरेले तत्कालै भोटिङमा लगेका हुन् ।
सभामुख घिमिरेले ध्वनि मतका आधारमा विधेयकप्रति ‘हुन्छ भन्ने पक्षका सदस्यहरुको बहुमत रहेकाले पारित भएको घोषणा गर्दछु’ भनिसेकेको अवस्थालाई उल्ट्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार