आज कालो अंगुरको मूल्य प्रतिकेजी ५६५ रूपैयाँ
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १०:५०:२२
१७ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो गोलभेँडा नेपाली, स्थानीय काउली, डल्लो भन्टा, चिचिण्डो, स्कुस, ब्रोकाउली र जिरीको साग प्रतिकेजी ५५ रूपैयाँ, लोकल सानो गोलभेडा १२ रूपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।
उता, टनेल सानो गोलभेँडा २८ रूपैयाँ ७५ पैसा, रातो आलु, हरियो खुर्सानी, तोरीको साग, लाम्चो हरियो फर्सी, राचो मूला र लाम्चो भन्टा प्रतिकेजी ४५ रूपैयाँ, मुडेको रातो आलु ३९ रूपैयाँ, सेतो आलु, रुख कटहर र पाकेको फर्सी ३५ रूपैयाँ, भारतीय सुकेको प्याज ४९ रूपैयाँ, लोकल गाजर १०५ रूपैयाँ तोकिएको छ ।
लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली (ज्यापू), लौका, झिँगनी, सलगम, चुकुन्दर र रातो बन्दा ६५ रूपैयाँ, लोकल सेतो मूल १७ रूपैयाँ ६७ पैसा, तने बोडी १२५ रूपैयाँ, मकै बोडी, टाटे सिमी, भटमासकोशा, घिरौला, भेडे खुर्सानी, लोकल खुर्सानी, मालदह आँप र लोकल काँक्रो ७५ रूपैयाँ तोकिएको छ ।
त्यस्तै, लोकल घिउ सिमी प्रतिकेजी ११५ रूपैयाँ, राजमा घिउ सिमी, तितो करेला र लसुन हरियो प्रतिकेजी ९५ रूपैयाँ, परवर, रायोको साग, न्युरो, लोकल नासपाती, हरियो तरबुजा र दसहरी आँप ८५ रूपैयाँ, कन्य च्याउ १६३ रूपैयाँ ३३ पैसा, डल्ले च्याउ २६३ रूपैयाँ ३३ पैसा रहेको छ ।
यसैगरी, कुरीलो २२५ रूपैयाँ, सेलरी र पुदीना १३५ रूपैयाँ, पार्सले ३१० रूपैयाँ, गुन्द्रुक २७५ रूपैयाँ, फूजी स्याउ ३२५ रूपैयाँ, कागती १६३ रूपैयाँ ३३ पैसा, अनार ३९० रूपैयाँ, हरियो अंगुर ३९० रूपैयाँ, कालो अंगुर ५६५ रूपैयाँ, मौसम २३५ रूपैयाँ, लोकल लिच्ची ११० रूपैयाँ, किवि ८७५ रूपैयाँ, एभोकाडो ६५० रूपैयाँ र अकबरे खुर्सानी १७६ रूपैयाँ ६७ पैसामा कारोबार भएको ५ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार