आज भटमास कोशाको मूल्य १०६ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार ११:१४:४७
१८ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो नेपाली गोलभेँडा, झिगूनी र ब्रोकाउली प्रतिकेजी ६५ रूपैयाँ, लोकल सानो गोलभेँडा १५ रूपैयाँ ७५ पैसा, टनेल गोलभेँडा ३३ रूपैयाँ ६० पैसा, रातो आलु, स्थानीय काउली र लाम्चो भन्टा ४५ रूपैयाँमा किनबेच भइरहेको छ ।
भारतीय रातो आलु प्रतिकेजी ३५ रूपैयाँ, मुडेको रातो आलु ३९ रूपैयाँ, सेतो आलु ३४ रूपैयाँ ५० पैसा, सुकेको प्याज (भारतीय) ५१ रूपैयाँ तथा लोकल गाजर ११६ रूपैयाँ ६७ पैसा, लोकल बन्दा ७ रूपैयाँ ६० पैसा, स्थानीय काउली (ज्यापु) ५५ रूपैयाँ, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, लोकल सेतो मूला १२ रूपैयाँ ५० पैसा, तने बोडी ११० रुपैयाँ, डल्लो भन्टा ५६ रूपैयाँ ६७ पैसामा कारोबार हुनेछ ।
मकै बोडी र तितो करेला ९५ रूपैयाँ, लोकल घिउ सिमी १०५ रूपैयाँ, हाइब्रीड घिउ सिमी १२० रूपैयाँ, टाटे सिमी, परवर र न्यूरो ८५ रूपैयाँ, भटमास कोशा १०६ रूपैयाँ ६७ पैसा, लौका र रायोको साग ७५ रूपैयाँ, घिरौला ९६ रूपैयाँ, भिण्डी १०५ रूपैयाँ, स्कूस ५६ रूपैयाँ ६७ पैसा, तोरीको साग ४६ रूपैयाँ ६७ पैसा कायम गरिएको छ ।
त्यसैगरी, कन्य च्याउ १६४ रूपैयाँ, डल्ले च्याउ २७५ रूपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रूपैयाँ ६७ पैसा, सेलरी १४० रूपैयाँ, पार्सलले ३२५ रूपैयाँ, पार्सले ३२५ रूपैयाँ, पुदिना १४० रूपैयाँ, तामा र तोफु ११६ रूपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रूपैयाँमा किनबेच हुनेछ ।
उता, फूजी स्याउ ३३३ रूपैयाँ ३३ पैसा, कागती १६७ रूपैयाँ ५० पैसा, अनार ३९३ रूपैयाँ ३३ पैसा, मालदह आँप ८६ रूपैयाँ ६७ पैसा, दसहरी आँप ९६ रूपैयाँ ६७ पैसा, कालो अंगुर ५३६ रूपैयाँ, लोकल काँक्रो ११० रूपैयाँ र अकबरे खुर्सानी १७५ रूपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
वैवाहिक बलात्कार आरोपी गायक रवि ओड धरौटीमा रिहा
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार