नेपालगञ्जस्थित कारगारभित्र कैदी मृत फेला
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार ११:५:३५
२१ असार, बाँके । बाँकेको नेपालगञ्जस्थित कारगारभित्र कैदी मृत फेला परेका छन् । कारागारभित्रको शौचालयमा कैदीबन्दी जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
तीन वर्षदेखि कैद भुक्तान गर्दै आइरहेका गुप्ता बिहीबार बिहान मृत फेला परेका हुन् । घटनाबारे मृतकको परिवारलाई खबर गरिएको र गुप्ताको मृत्युबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार