मालदह आँपको भाउ बढ्यो, प्रतिकेजी कति ?
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १०:५६:५१
५ साउन, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार नेपाली ठूलो गोलभेँडा, भटमास कोशा र हरियो तरबुजा ८५ रुपैयाँ, लोकल गोलभेँडा, घिरौँला, तीतो करेला र तने बोडी ४५ रुपैयाँ, टनेल गोलभेँडा, डल्लो भन्टा, हाइब्रीड घिउ सिमी र लोकल नास्पाती ६५ रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ २० पैसा रहेको छ ।
उता, सुकेको भारतीय प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर १२८ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ २२ पैसा, स्थानीय काउली (ज्यापु) ९५ रुपैयाँ, रातो मुला ३५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा र टाटे सिमी १६५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, लौका प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल परवर, झिगूनी, भिण्डी र स्कूस प्रतिकेजी ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, रायोको साग र जिरीको साग ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९२ रुपैयाँ, डल्ले च्याउ ३६२ रुपैयाँ ५० पैसा, कुरीलो २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, चुकुन्दर ९६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, तामा १०५ रुपैयाँ रहेको छ ।
यसैगरी, तोफु ११६ रुपैयाँ ६७ पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप १६० रुपैयाँ, फूजी स्याउ ३५६ रुपैयाँ ६७ पैसा, कागती १२० रुपैयाँ, अनार ३९३ रुपैयाँ ३३ पैसा, दसहरी आँप १५५ रुपैयाँ, कलकत्ते आँप ७५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काँक्रो ५६ रुपैयाँ किवि ८५० रुपैयाँ, एभोकाडो ५५० रुपैयाँ, अदुवा २७० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ र भेडे खुर्सानी ७६ रुपैयाँ पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार