आइजिआई इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो अस्पतालमा विशेष छुट
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १७:४८:२१
८ साउन, काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। यो छुट सम्झौतापत्रमा इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जिव जोशी र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापछि उक्त इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई माया मेट्रो अस्पतालका एक्सरे, युएसजी, इको लगायतका सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्राप्त हुने बताइएको छ।
साथै प्रुडेन्सियल इन्स्योरेन्समा मेट्रो अस्पतालसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सहज रूपमा प्राप्त गर्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार