शेयरप्रो सेक्यूरिटीजद्धारा डि–म्याट खाता तथा मेरो शेयर सदस्यतामा छुट
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १६:४९:३४
२३ साउन, काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रा. लि. नेपालको उदीयमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनीले आफ्ना नयाँ ग्राहकहरूलाई लक्षित गरेर आकर्षक छुटका कार्यक्रमहरू सगौरव प्रस्तुत गरेकाे छ ।
शेयरप्रो सेक्यूरिटीज मिति २०८०-०२-०९ मा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मिति २०८०-०३-२८ बाट धितोपत्र दलाली (Share Brokerage) र निक्षेप सदस्य (Depository Participant) को सेवा प्रदान गर्दै आइरहेको बताइएकाे छ ।
ग्राहकहरूको सन्तुष्टि प्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत ग्राहकहरूलाई लक्षित गरी कम्पनीले आजकै मितिबाट लागु हुने गरी प्रथम ३६५ (First 365) जना नयाँ ग्राहकहरूलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा सतप्रतिशत (100%) छुटको योजना सार्वजनिक गर्दछ । यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर सदस्यता लिई कारोबार गर्न सक्ने जनाइएकाे छ । धितोपत्र बजारमा रुची राख्ने जो कोही व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार